चैत ११बाट ‘हेल्लो जिन्दगी’ प्रदर्शन हुने
पुस ९, २०७८काठमाडौँ- चलचित्र ‘हेल्लो जिन्दगी’ को पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति तय गरेको छ । एभरेस्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको चलचित्र चैत्र ११ गतेबाट प्रदर्शनमा आउने छ । चलचित्रमा विक्रम डी.जोशी, प्रियङ्का कार्की, दीपिका प्रसाईँ, एभरेस्ट सूर्य बोहरा, विल्सन विक्रम राई, विक्रान्त बस्ने
सबै पढ्नुहोस