×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

१६७ संक्रमित थपिए, २२६ कोरोनामुक्त

१६७ संक्रमित थपिए, २२६ कोरोनामुक्त

पुस १०, २०७८

काठमाडौँ- नेपालमा शनिबार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार २ सय ८३ पिसिआर परिक्षणका क्रममा १५७ जना र २ हजार १ सय ६४ एन्टीजेन परिक्षणका क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ११ हजार ५ सय ८३ जनाको मृत्यु भएको छ ।

सबै पढ्नुहोस