प्रधान मन्त्री निवासमा फैलियो कोरोना, देउवाको फेरि पीसीआर परिक्षण गरिने
पुस २८, २०७८काठमाडौँ- प्रधान मन्त्रीको सरकारी निवास बालुवाटारमा कोरोना भाइरस (कोभिड-१९) फैलिएको छ । प्रधान मन्त्री कार्यालयमा कार्यरत भान्से र प्रधान मन्त्री शेरबहादुर देउवाकाे सुरक्षामा खटिने अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको हाे । सोमबार प्रधान मन्त्री देउवासहित सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षा अधिकारीको पीसीआर परिक्षण गरिएको थियो । प्रधानमन्त्री देउवाको पीसीआर र
सबै पढ्नुहोस