शानको ‘नशा’ सार्वजनिक (भिडिओसहित)
माघ ३, २०७८काठमाडौँ- गायक तथा संगीतकार शान भुसालको ‘नशा’ बोलको गीत सार्वजनिक भएको छ । हाल अमेरिकामा रहेका गायक भुसालको गीत लुसेन्ट फिल्मको ब्यानरमा बनेको हो । गीतमा भुसालको शब्द संगीत रहेको छ भने स्वर भारतीय गायक अनुग्रह विष्टको रहेको छ । सनीरको ब्याकराउण्ड म्युजिक रहेको उक्त म्युजिक भिडिओको निर्देशन विकास बराइलीले गरेका हुन् ।
सबै पढ्नुहोस