महाजात्रा हेरेपछि बाबुरामले भने : नेताले आत्मालोचना गर्न सक्नुपर्छ
चैत २१, २०८०काठमाडौं - पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चलचित्र ‘महाजात्रा’ मनोरञ्जनसँगै संदेशमुलक रहेको बताएका छन् । ठमेलस्थित छायाँ सेन्टरको क्युएफएक्समा हिजो साँझ महाजात्रा हेरिसकेपछि उनले निर्देशक प्रदीप भट्टराई, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्माता म्याक्स दीपेश खत्रीसहितको टिमलाई धन्यवाद दिए । उनले भने, ‘यो चलचित्र मनोरञ्जकसँगै सन्देशमूलक बनेको छ । देशमा सुशासन, समृद्धिको कुरा गर्छौँ तर
सबै पढ्नुहोस