लकडाउनमा पार्टी गरेपछि बेलायती प्रधानमन्त्री जोनसनका टिमका सदस्यले धमाधम राजीनामा दिँदै
माघ २२, २०७८एजेन्सी- बेलायती प्रधानमन्त्री बोरिस जोनसनको टीममा राजीनामा बुझाउने संख्या बढेको छ । उनका नीति सलाहकार एलीना नारोजास्कीले राजीनामा दिनेको सूचीमा नाम थपिएको हो । यस अघि प्रधानमन्त्री आवासका चार वरिष्ठ कर्मचारीले राजीनामा दिएका छन् । राजीनामाका बीच शुक्रबार प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो टीमसँग परिवर्तन राम्रो भएको बताए ।जोनसन आफ्नो प्रधानमन्त्री पद जोग
सबै पढ्नुहोस