स्थानीय निर्वाचन सार्न परेको रिट दर्ता गर्न आदेश
फाल्गुण ४, २०७८काठमाडौँ- स्थानीय तहको निर्वाचन सार्न माग गर्दै परेको रिट निवेदन सर्वोच्च अदालतले दर्ता गर्ने भएको छ । महोत्तरीको भंगहा नगरपालिकाका मेयर सन्जीवकुमार साहले आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्दा आफूहरूको ५ वर्षे अवधि पूरा नहुने भन्दै निर्वाचन सार्न माग गर्दै दिएको निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको हो । साहको निवेदन माघ २
सबै पढ्नुहोस