कार्यव्यवस्था परामर्श समितिको बैठक जारी
फाल्गुण ४, २०७८काठमाडौँ- संघीय संसद, प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक चलिरहेको छ । सभामुख अग्नि सपकाेटाकाे अध्यक्षतमा नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी बैठकमा नेपाली कांग्रेसतर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सचेतक पुष्पा भुसाल सहभागी छन् । यस्तै नेकपा (माओवादी केन्द्र) का तर्फबाट प्र
सबै पढ्नुहोस