×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानन्यायाधीशमाथिकाे महाभियाेगविरुद्ध सर्वाेच्चमा रिट

प्रधानन्यायाधीशमाथिकाे महाभियाेगविरुद्ध सर्वाेच्चमा रिट

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि दर्ता भएकाे महाभियाेगविरुद्ध सर्वाेच्चमा रिट दायर भएकाे छ । 

संघीय संसदमा दर्ता भएको महाभियोगको प्रस्ताव विरुद्ध अधिवक्ताहरू डा. पुण्य खतिवडा र दीपक मिश्रले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।

निवेदनमा जबरामाथिको महाअभियोग प्रस्ताव खारेज गर्न र जबरालाई पदमा बहाल गराउन अन्तरिम आदेश माग भएको छ ।

प्रतिकृया दिनुहोस्