×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुनको मूल्य प्रतितोला १ लाख ३ हजार पुग्यो

सुनको मूल्य प्रतितोला १ लाख ३ हजार पुग्यो

काठमाडौँ - नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ११ सयले बढेको हो । 

आज प्रतितोला १ लाख ३ हजारमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको १ लाख १ हजार ९०० मा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलाको १ लाख २ हजार ५ सयमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदी तोलामा १० रुपैंयाँले बढेर तोलाको १४२५ मा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्