जनतालाई खोप लगाउन जनप्रतिनिधिले र राजनीतिक दलले सहजीकरण गरौं : अध्यक्ष तिमिल्सिना
फाल्गुण १८, २०७८काठमाडौं- राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड(१९ विरुद्धको खोप पहुँच बाहिर रहेका जनतालाई खोप लगाउन जनप्रतिनिधिले र राजनीतिक दलले सहजीकरण गर्नुपर्ने बताएका छन् । काठमाडौंमा बुधबार आयोजित ‘कोभिड(१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ सम्बन्धी एक दिने अन्तर्क्रिया कार्यक्रमको उद्घाटन सत्रम
सबै पढ्नुहोस