फुटको संघारमा नेकपा माओवादी केन्द्र, नारायणकाजीले निकाले यस्तो निष्कर्ष
फाल्गुण १९, २०७८काठमाडौँ - नेकपा माओवादी केन्द्र फुटको संघारमा पुगेको छ । माओवादीभित्रको पूर्व एकता केन्द्रका नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग मिलेर जान नसकिने निष्कर्ष निकालेपछि फुटको सम्भावना बढेको हो । फागुन १५ मा एमसीसी सदनबाट अनुमोदन भएपछि माओवादीका नेताहरु नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल, अञ्जना विशंखेलगायतले फरक मत राख्दै मोर्चा बनाएक
सबै पढ्नुहोस