लाइसेन्सको ट्रायल रोकिँदा हजारौं सर्वसाधारण बने पीडित
जेठ ६, २०८१काठमाडौं - काठमाडौं उपत्यकामा सवारी चालक अनुमति पत्र ( ड्राइभिङ लाइसेन्स) को ट्रायल तथा लिखित दुवै परिक्षा एकाएक रोकिँदा हजारौं सर्वसाधारण पीडित बनेका छन्। महिनौं कुरेर बल्लबल्ल ट्रायल दिने पालो आएपनि अनावश्यक रुपमा ट्रायल परीक्षा रोकिएको भन्दै पीडितहरूले तत्काल परीक्षा सञ्चालन नगरे आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । रा
सबै पढ्नुहोस