धनगढीमा हमालको कमाल गठबन्धनलाई पराजित गर्दै विजयी,उपमेयरमा एमाले
जेठ ८, २०७९धनगढी - धनगढी उपमहानगरपालिका स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो कमाल देखाएका छन्। सुदुरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा गठबन्धनका उम्मेदवार नृप बहादुर वडलाई पराजित गरेका हुन् । आज बिहान सार्वजनिक गरिएको अन्तिम मत परिणामअनुसार धनगढीको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल र उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार कन्दकला राना विजयी भएकी हुन्। कांग्
सबै पढ्नुहोस