काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज पनि बस्दै
जेठ १७, २०७९काठमाडौँ- काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक मंगलबार पनि बस्दैछ। १० बजेपछि बैठक बस्नेगरी बोलाइएको प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले जानकारी दिए । यसअघि सोमबार बसेको बैठकले फोहोरमैला व्यवस्थापनबारे अध्ययन गर्न नगर प्रमुख बालेन्द्र शाहको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । त्यसैगरी सार्वजनिक शौचालय सञ्चालनमा ल्
सबै पढ्नुहोस