माओवादीको पूर्व स्थायी कमिटी बैठक स्थगित
जेठ २१, २०७९काठमाडौं – नेकपा माओवादी केन्द्रले शनिबार दिउँसो ३ बजेका लागि डाकेको पूर्व स्थायी कमिटी बैठक स्थगित भएको छ । आइतबार बिहान ८ बजे पार्टी कार्यालय पेरसडाँडामा बस्नेगरी बैठक स्थगित भएको माओवादी केन्द्रका पूर्व स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए । माओवादी केन्द्रले मुख्यगरी स्थानीय निर्वाचनको समीक्षा गर्न बैठक डाकेको थियो । पार्टीले गत बुधबा
सबै पढ्नुहोस