थप २६ जनामा काेराेना संक्रमण
जेठ २०, २०७९काठमाडाैँ- देशभर पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ६०५ को नमूना परीक्षण गर्दा चार हजार ५२८ ले पिसीआर र एक हजार ७७ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा नौ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६७ ह
सबै पढ्नुहोस