रुपन्देहीमा यात्रुवाहक बस दुर्घटना, ९ जनाको मृत्यु
जेठ २२, २०७९भैरहवा- रुपन्देहीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुवाहक बस आइतबार बिहान भैरहवा-परासी हुलाकी राजमार्ग खण्डअन्तर्गत पुलबाट रोहिणी खोलामा खस्दा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते अवस्थामा उद्धार गरी ३३ जनालाई अस्पताल पुर्याएकोमा ९ जनालाई चिकित्सकले मृत घोषित गरेका थिए। भैरहवास्थित
सबै पढ्नुहोस