मेटाले ल्यायो इन्स्टाग्राम र फेसबुक रिल्समा नयाँ एडिटिङ टुल
जेठ २२, २०७९एजेन्सी - मेटाले इन्स्टाग्राम र फेसबुकको रिल्समा नयाँ एडिटिङ टूल राखेको छ । टिकटक जस्तै हुनका लागि एपले नयाँ नयाँ टूलहरु एड गरिरहेको छ । अपडेटमा नयाँ एडिटिङ फिचर, लामो भिडियो अपलोड र रिललाई फेसबुक फिडमा पनि हेर्न मिल्ने बनाउने फिचरहरु आएका छन् । मार्क जुकरबर्गका अनुसार युवाहरुले लामो समय मेटाका एपहरु भन्दा टिकटकमा बिताइरह
सबै पढ्नुहोस