घनश्याम भूसालमाथि कारबाहीको सिफारिस अनुमोदन, अब के हुन्छ?
असार १, २०७९काठमाडौं- नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारबाही गर्न पार्टी कमिटीलाई पठाएको सिफारिस अनुमोदन गरेको छ। मंगलबार केन्द्रीय मुख्यालय च्यासलमा बसेको आयोगको पूर्ण बैठकले भूसालको अभिव्यक्ति कारबाही योग्य भएको भन्दै यसअघि आयोगकै सचिवालयको निर्णयलाई अनुमोदन गरेको हो। ‘पार्टी नेतृत्वबारे जस्तो अन्तर्वार्ता दिनुभयो। त्यो कारबाही यो
सबै पढ्नुहोस