महिलामाथि हातपात गरेको आरोपमा स्वास्थ्य राज्यमन्त्री वली पक्राउ
जेठ ३१, २०७९काठमाडौं- लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महिलामाथि हातपात गरेको आरोपमा प्रहरीलेरी विमला कुमारी खत्री वलीलाई नियन्त्रणमा लिएको हो । मन्त्री वली आफ्ना एक पीएसओसहित प्रेमी एकराज बस्नेको तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको घरमा आज बिहान प्रवेश गरेकी थिइन् । घरभित्र छिरेर उनले ‘मेरो
सबै पढ्नुहोस