×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

एसपीपी सम्झौताप्रति राष्ट्रपतिको चासो, अघि नबढाउन सुझाव

एसपीपी सम्झौताप्रति राष्ट्रपतिको चासो, अघि नबढाउन सुझाव

असार १, २०७९

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम ९एसपीपी०प्रति चासो व्यक्त गरेकी छिन् । अमेरिकाले हस्ताक्षरका लागि दाबाब दिइरहेको एसपीपी सम्झौताप्रति चासो देखाउँदै राष्ट्रपति भण्डारीले यसलाई अघि नबढाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई सन्देश पठाएकी बताइएको छ । सम्झौताको मस्यौदा सार्वजनिक भएपछि त्यसको विरोध भइहरको छ।

सबै पढ्नुहोस