गण्डकी सरकार बिस्तार : दीपक दिपक मनाङे बने खेलकुद मन्त्री
बैशाख १६, २०७८पोखरा - गण्डकी प्रदेश सरकार बिस्तार भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङले स्वतन्त्र सांसद राजीव गुरूङ (दिपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन् । उनको बिहीवारै शपथ गराइएको छ । नवनियुक्त मन्त्री मनाङेलाई बिहीवारै प्रदेश नीति तथा योजना आयोगको सभाहलमा प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका छन् ।
सबै पढ्नुहोस