×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

बाग्मती सरकार बिस्तार : तीन मन्त्री र एक राज्यमन्त्री थपिए

बाग्मती सरकार बिस्तार : तीन मन्त्री र एक राज्यमन्त्री थपिए

काठमाडौं - वाग्मती प्रदेश सरकारमा तीन मन्त्री र एक राज्यमन्त्री थपिएका छन् । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गरेका हुन्।

मुख्यमन्त्री पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानून मन्त्री,  सुरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिश गरेको
 उनी निकट स्रोतले जानकारी दिएको छ ।

थपिएका मन्त्रीहरुको शपथ बुधबार दिउँसो ४ बजेका लागि तोकिएको छ ।

प्रतिकृया दिनुहोस्