×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

रञ्जु दर्शनाले गरिन् इन्गेजमेन्ट

रञ्जु दर्शनाले गरिन् इन्गेजमेन्ट

काठमाडौँ- विवेकशील साझा पार्टीकी नेत्रि रञ्जु दर्शनाले विवाह गर्ने भएकी छन् । उनले शुक्रबार कृष्ण कुइकेलसँग इन्गेजमेन्ट गरेकी हुन् । 

उनले सामाजिक सञ्जालमार्फत आफूले इन्गेजमेन्ट गरेको जानकारी गराएकी हुन् ।  उनको विवाह कहीले हुने भन्ने खुलाइएको छैन ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा उठेपछि उनी राजनीतिमा निकै चर्चामा आएकी हुन् ।

प्रतिकृया दिनुहोस्