×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

एपीएफ, पीएम कप क्रिकेटको फाइनलमा

एपीएफ, पीएम कप क्रिकेटको फाइनलमा

काठमाडाैँ- सशस्त्र प्रहरीको एफीएफ क्लव पीएम कप राष्ट्रिय टी ट्वेन्टी पुरुष क्रिकेटको फाइनल प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४७ रनले हराउँदै एपीएफ फाइनल पुगेको हो । २३१ रनको लक्ष्य पछ्याएको आर्मी २० ओभरमा ९ विकेट गुमाएर १८३ रन मात्र बनाउन सक्यो ।

हिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा मात्र दुई विकेट गुमाएर २३० रन बनाएको थियो एपीएफका आशिफ शेखले ८४, लोकेश बमले ६६ र प्रदीप एरीले ५७ रन बनाए । लोकेशले मात्र १८ बलमा ९ छक्का सहित नटआउट ६६ रन बनाए । ८४ रन बनाउने क्रममा आशिफले ४३ बलको सामना गरेका थिए ।

प्रतिकृया दिनुहोस्