×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गायक दिप श्रेष्ठको स्वास्थ्यमा सुधार

गायक दिप श्रेष्ठको स्वास्थ्यमा सुधार

काठमाडौं- गायक दीप श्रेष्ठको स्वास्थ्यअवस्थामा सुधार भएको छ । कोरोना संक्रमण भएपछि गएको शुक्रबार ह्याम्स अस्पतालमा भर्ना गरिएका श्रेष्ठको अवस्था अहिले सुधार भएको र अवस्था सामान्य रहेको अस्पतालले जानकारी गराएको श्रेष्ठका साथी तथा लेखक तथा निर्देशक प्रकाश सायमीले जानकारी दिए ।

अस्पतालले श्रेष्ठको अक्सिजनको मात्रा स्थिर रहेको र सबै रिपोर्टहरु सामान्य रहेको जानकारी दिएको सायमीले बताए ।

प्रतिकृया दिनुहोस्