×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सांसदसँगै रवि लामिछानेको उपप्रधानमन्त्री तथा गृहमन्त्री पदसमेत खारेज

सांसदसँगै रवि लामिछानेको उपप्रधानमन्त्री तथा गृहमन्त्री पदसमेत खारेज

काठमाडौँ- सर्वोच्च अदालतले रवि लामिछानेलाई नेपाली नागरिक नरहेको ठहरसहित सांसद पद खारेज हुने फैसला सुनाएपछि उनको उपप्रधानमन्त्री तथा गृहमन्त्री पदसमेत खारेज भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पपा)का सभापति समेत रहेका लामिछाने चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

प्रतिकृया दिनुहोस्