×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

देउवालाई विश्वासको मत दिन गगन थापा हेलिकोप्टर चढेर काठमाडौंमा

देउवालाई विश्वासको मत दिन गगन थापा हेलिकोप्टर चढेर काठमाडौंमा

दमौली - नेपाली कांग्रेसका सांसद गगन थापा हेलिकोप्टरमार्फत काठमाडौँ गएका छन् । पार्टी कार्यक्रमका लागि तनहुँ आएका थापा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन हेलिकोप्टरबाट काठमाडौ गएका हुन् ।
आफूलाई विश्वासको मत दिने मिति आज भन्ने थाहा नभएकाले पोखरा हुँदै तनहुँ आएको बताए । विश्वासको मत लिने निश्चित भएपछि पार्टीले हेलिकोप्टर पठाएको पूर्वसांसद यज्ञ थापाले बताए ।

प्रतिकृया दिनुहोस्