पछिल्लो २४ घण्टामा थप ४ हजार ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १० हजार ९८६ गर्दा ३७०२ तथा तथा एन्टिजेन विधिबाट १७ हजार ८४ जनाको परिक्षण गर्दा ६ सय ६७ जनामा परिक्षण पुष्टि भएको हो ।
यही अवधिमा ६ हजार २०५ जना निको भएका छन् । कोभिड(१९ बाट थप १०९ जनाले ज्यान गुमाएका छन् ।