×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

तनहुँ १ मा ३८७९४ मतपत्र गणना स्वर्णिम वाग्लेकै अग्रता

तनहुँ १ मा ३८७९४ मतपत्र गणना स्वर्णिम वाग्लेकै अग्रता

काठमाडौं- अहिले साँझसम्म तनहुँ १ मा ३८७९४ मतपत्र गणना सकिएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायमै छ ।

यस्तै कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई पछि परेका छन् । भट्टराईले ११६६९ मत पाउँदा वाग्लेले १९६५३ मत पाएका छन् । यस्तै एमालेका सर्वेन्द्र खनालले  ६२३६ मत पाएका छन् ।

 

प्रतिकृया दिनुहोस्