×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

एनआरएनए कान्तो टोकियो मोटिभेसन कार्यक्रम फेरबरी २४मा गर्ने 

एनआरएनए कान्तो टोकियो मोटिभेसन कार्यक्रम फेरबरी २४मा गर्ने 

टोकियो ।  गैर आवासिय नेपाली सघं (एनआरएनए) जापान क्षेत्रीय समन्वय समिती कान्तोले  ले मोटिभेसन कार्यक्रम गर्ने भएको छ । जापानमा पछिल्लो चरण दिन प्रतिदिन दिनहुँ जसो बिभीन्न घट्ने घटना  र बिद्यार्थीका बिभीन्न समस्या लाई मध्यनजर गर्दै  “जापानमा घटिरहने घटनालाई न्युनिकरण सगै समस्या समाधान चुनौती र उपलब्धी सम्बन्धी प्रेरणादायी कार्यक्रम हुने भएको हो । 

आगामी फेब्रुअरी २४ मा बिद्यार्थीका निहोनगाक्को सेन्मोन दाईगाक्को को समस्या चुनौती समाधान र उपलब्धीलाई भर्चुअल माध्यामबाट जापानका अनुभबी र तथा प्रोफेसर हरु बाट जानकारी मुलक कार्यक्रम गर्न लागेको  कान्तोका संयोजक दिपक सुबेदी ले जानकारी दिनुभयो 

जापानमा धेरै लामो अनुभव सगैँ समाजिक रुपमा पनी अग्रस्थानमा रहेर सहयोग गर्दै सधै नेपाल र लेपाली को गरिमालाई उच्च बनाउन  सफल आदरणिय व्यक्क्तित्व जिज्ञान कुमार थापा  र चिवा युनीभर्सिटी का अनुसन्धान सहायक प्रोफेसर दिपेन्द्र ढकालबाट सकारात्मक उपलब्धीमुलक  मोटिभेसन सहित सुझाब दिनुहुने  भर्चुअल कार्यक्रम मा देश तथा बिदेश बाट पनि सुन्न सकिने भएकोले सबैलाई समय मिलाएर कार्यक्रममा सहभागी हुनुहुन कान्तोका सचिब सोहन खत्री ले अनुरोध गर्नुभएको छ । कार्यक्रम एनआरएनए  कान्तोकाे आधिकारीक फेसबुक पेजवाट हुने भएकाे हाे । 

प्रतिकृया दिनुहोस्