×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

पत्रपत्रिका

क्यानसँग सन्दिपले भने: म निर्दोष छु,कानुनी उपचारका लागि सहयोग गरिदिनु

क्यानसँग सन्दिपले भने: म निर्दोष छु,कानुनी उपचारका लागि सहयोग गरिदिनु

काठमाडौं- जबरजस्ती करणीको आरोप लागेका नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन्। क्यानले सन्दीपसँग गरेको सम्पर्कमा उनले आफू निर्दोष रहेको र कानुनी उपचारका लागि क्यानलाई सहयोग गर्न आग्रह समेत गरेका छन्।  

हाल सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन्। केन्याविरुद्धको टी-२० सिरिजपछि सन्दीप उतैबाट वेस्ट इन्डिज पुगेका थिए।   लिग सकेपछि सन्दीप नेपाल फर्कने बताइएको छ। सन्दीपलाई एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै बलात्कारको उजुरी दर्ता गरेकी छन्।

प्रतिकृया दिनुहोस्