काठमाडौं-आज नेप्से ओरालो लाग्दा एक कम्पनीको सेयरमा मात्रै सकारात्मक सर्किट लागेको छ। कालिन्चोक दर्शनको सेयरमा सकारात्मक सर्किट लागेको हो ।
त्यस्तै, माहुली लघुवित्त, विशाल बजार, एनआईसी एशिया ग्रोथ फण्ड, एसबीएफ डिभेञ्चर फण्ड ८४, प्राईम बैंकको डिभेञ्चर ८८, कुमारी इक्विटी फण्ड, सनराईज फस्र्ट म्युचुअल फण्ड, आशा लघुवित्त र ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य उकालोतर्फ लागेको छ।