×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जङ्गली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी

जङ्गली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी

रुपन्देही- बुटवलमा जङ्गली च्याउ खाँदा १५ जना बिरामी परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–१२ नयाँगाउँका ६ जना र बुटवल ४–लक्ष्मीनगरका ९ जना जङ्गली च्याउ खाएर बिरामी परेका हुन् ।

उनीहरुमध्ये ३ जनाको अवस्था गम्भीर छ । गम्भीर बिरामीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आईसीयूमा उपचार भइरहेको छ । अरु बिरामीको पनि लुम्बिनी अस्पतालमा नै उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्