×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माओवादीले ६ महिनाभित्र सबै जबस र मोर्चाको सम्मेलन गरिसक्ने

माओवादीले ६ महिनाभित्र सबै जबस र मोर्चाको सम्मेलन गरिसक्ने

काठमाडौं -नेकपा माओवादी केन्द्रले ६ महिनाभित्र सबै जबस र मोर्चाको सम्मेलन गरिसक्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा जवाफ दिने क्रममा यस्तो घोषणा गरेका हुन् ।

गत आइतार प्रचण्डले ३० बुँदे राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यसउपर केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन् । केन्द्रीय सदस्यहरूले धारणा उपर जवाफ दिँदै प्रचण्डले ६ महिनाभित्र सबै जबस र मोर्चाको सम्मेलन गरिसक्ने घोषणा गरेका हुन् ।

प्रतिकृया दिनुहोस्