×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सिके राउतको जनमत पार्टीबाट यी बन्दैछन् समानुपातिक सांसद (सूचीसहित)

सिके राउतको जनमत पार्टीबाट यी बन्दैछन् समानुपातिक सांसद (सूचीसहित)

काठमाडौँ- थ्रेस होल्ड कटाउने अन्तिम दल जनमत पार्टीले पाएको ५ सीटमध्ये खसआर्य र आदिवासी जनजातिबाट अधिकतम २–२ जना र न्यूनतम १–१ जनाको नाम पठाउनुपर्नेछ । थारु, दलित, मधेसी र मुस्लिमबाट अधिकतमा १–१ जना र न्यूनतम एक जना पनि नपठाउन सक्नेछ । पिछडिएको क्षेत्रबाट जनमतले एक जनाको पनि नाम नपठाए कुनै फरक पर्नेछैन ।

जनमतबाट ५ जना उम्मेदवार (२ जना महिला)

खस आर्य १ जना

धनबहादुर बोहोरा

आदिवासी जनजाति १ जना

दयाराम प्रजापती

 

दलित १ जना

राजेशकुमार मण्डल

 

मधेशी १ जना

अनितादेवी शाह

 

मुस्लिम १ जना

जलेखा विवि

प्रतिकृया दिनुहोस्