×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक सुरु

माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडाैँ-  नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक प्रज्ञाप्रतिष्ठान कमलादीमा सुरु भएकाे छ ।  बैठकले गत स्थानीय तहको निर्वाचनको समीक्षा, आगामी निर्वाचनको रणनीतिबारे छलफल गर्ने कार्यक्रम रहेकाे माओवादी केन्द्रले जनाएकाे छ । पार्टीले केन्द्रीय पदाधिकारी भने संघीय निर्वाचन पछि मात्र चयन गर्ने तयारी गरेकाे बताइएकाे छ ।

प्रतिकृया दिनुहोस्