×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दोलखामा एमालेका शिवाकोटी १ हजार ५ सय ३ मतले अगाडि

दोलखामा एमालेका शिवाकोटी १ हजार ५ सय ३ मतले अगाडि

काठमाडौं- मंसिर ४ गते गठबन्धनले बुथ गरेर पुन मतदान भएको दोलखामा दोलखामा ३६हजार ३सय ३६ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले १६हजार २सय १४ मतसहित अग्रता लिएका छन्।

गठबन्धनका उम्मेदवार बनेका गंगा कार्कीले १४हजार ७सय ११ मत प्राप्त गर्नु भएको छ। अहिलेसम्मको गणनामा शिवाकोटीले १हजार ५सय ३ मतको अग्रता लिएका छन्। 

प्रतिकृया दिनुहोस्