अध्यक्ष ओलीद्वारा पाण्डे र भुषाललाइ पनि निलम्बन
चैत १९, २०७७काठमाडौं - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डे र उपमहासचिव घनश्याम भुषाललाई पनि कारबाहीको घोषणा गरेका छन् । पार्टीहित विपरितको गतिविधि गरेको भन्दै यसअघि स्पष्टीकरण सोधिएका पाण्डे र भुषाललाई ओलीले बिहीबार ६ महिना पार्टी सदस्यबाट निलम्बनको घोषणा गरेका हुन् । ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावललाई पनि ६ महिना निलम्बन गरेका थिए । प्रधानमन्त्री समेत रहेका पार्टी अ
सबै पढ्नुहोस