×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सन्दीप लामिछानेलाई थुनामा पठाउन जिल्ला अदालतको आदेश

सन्दीप लामिछानेलाई थुनामा पठाउन जिल्ला अदालतको आदेश

काठमाडौं- नाबालिग बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । उनलाई अदालतको आदेशसँगै सेन्ट्रल जेल पठाइने भएको हो ।

नाबालिकामाथि जबर्जस्ती करणी गरेको अभियोगमा जाहेरी परेपछि लामिछानेलाई हिरासतमा राखिएको थियो । प्रहरीले यही असोज २० गते उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस्