काठमाडौँ- नेपाल सरकार र थारु कल्याणकारी सभाका पदाधिकारीबिच छलफल भएको छ । उनले नेपाल, चीनको असल छिमेकी रहेको बताएका थिए । यस्तै उनले नेपालकाे ‘एक चीन नीति’काे प्रशंसासमेत गरिन् । उनले थपिन्, ‘नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको पक्षमा चीनले सदैव दृढ समर्थन गर्छ ।’
यस्तै भेटमा सभामुख सापकाेटाले नेपाललाई चीनले निरन्तर सहयाेग गरिरहेकाे भन्दै अझै सहयाेगकाे अपेक्षा भएकाे सुनाउँदा राजदूत यान्छीले नेपालकाे ‘एक चीन नीति’काे प्रशंसा गर्दै चीन सधैँ सहयाेग गर्न तयार रहेकाे बताए ।