×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खनाल - नेपाल समुह ओलीले बोलाएको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने

खनाल - नेपाल समुह ओलीले बोलाएको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने

चैत ७, २०७७

काठमाडौं । नेपाल दक्षिण एसियाको सबैभन्दा खुसी देश भएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय दिगो विकास समाधान नेटवर्कले सार्वजनिक गरेको सन् २०२१ का खुशी देशहरूको सूचीमा नेपाल ५ दशमलव २६ अंकसहित ८७ औं स्थानमा परेको हो । सन् २०१९ मा एक सयौं स्थानमा रहेको नेपाल २०२० मा ९२ औं स्थानमा थियो । यसपटक पाँच स्थान माथि उक्लिएर नेपाल दक्षिण एसियाकै खुसी देश बनेको हो । सन् २०१९ मा नेपाल भुटान र पाकिस्तानपछि तेस्रो खुसी हुने देश बनेको थियो ।

सबै पढ्नुहोस