२०८२ माघ १०, शनिवार
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ । अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना हटाउन सूचित गरेपनि अटेर गरेपछि डोजर लगाएर हटाउन सुरु गरिएको महानगरले जनाएको छ ।
Copyright © 2026 - 2027 इन्द्रेणी टाइम्स. All Rights Reserved