सरकार चीनबाट ल्याउने भयो,२० हजार थान अक्सिजन सिलिन्डर
बैशाख १९, २०७८काठमाडौं - सरकारले २० हजार थान अक्सिजन सिलिन्डर चीनबाट ल्याउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले केही दिनभित्रै २० हजारथान सिलिन्डर ल्याउन लागिएको बताए । डा. गौतमका अनुसार दुई हजारवटा हवाईमार्ग र १८ हजार स्थलमार्गबाट ल्याउन लागिएको हो । नेपालमा अक्सिजन उत्पादन पर्याप्त भए पनि सिलिन्डरको अभावमा अहिले कोभिड–१९
सबै पढ्नुहोस