वीर अस्पताल क्षेत्रका अनधिकृत संरचनामाथि चल्यो महानगरको डोजर
असोज ६, २०७९काठमाडौँ- काठमाडौँ महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ । अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना हटाउन सूचित गरेपनि अटेर गरेपछि डोजर लगाएर हटाउन सुरु गरिएको महानगरले जनाएको छ ।
सबै पढ्नुहोस