×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

पन्चे बाजाको बिषेश प्रस्तुती : गुल्मेली समाज जापान कान्तो क्षेत्रकाे अधिवेशन हुने

पन्चे बाजाको बिषेश प्रस्तुती : गुल्मेली समाज जापान कान्तो क्षेत्रकाे अधिवेशन हुने

जापान ।  गुल्मी घर भई हाल जापानमा विभिन्न पेशा व्यवसाय गर्दै आएका गुल्मेलीहरुको साझा सस्था गुल्मेली समाज जापान अन्तर्गत कान्तो क्षेत्रीय समितिको अधिवेशन हुने भएको छ । आगामी जुलाई १९ तारिख शनिवार शिनओकुबु स्थित रोयल गार्डेन रेष्टुरेन्टमा दोश्रो अधिवेशन हुने तय गरिएको क्षेत्रिय संयोजक कृष्ण भण्डारीले जानकारी दिनुभएको छ ।

"आफ्नो जिल्ला आफ्नै गाउँ सबै मिली बनाऔँ " भन्ने मुल नारा सहित स्थापना भएको उक्त समाजको अधिवेशनमा गुल्मी मुसिकोटको नौमती पन्चे बाजा समुहको बिषेश प्रस्तुती र सास्कृतिक कार्यक्रम पनि रहने आयोजक संस्थाले जानकारी गराएको छ । 

प्रतिकृया दिनुहोस्