×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चीनले आक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्ने

चीनले आक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्ने

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले आक्रमण गरेमा अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका छन् । सीबीएससँगको अन्तर्वार्तामा बाइडेनले चीनबाट ताइवानको प्रतिरक्षा गर्ने बताएका हुन् ।

आइतबार प्रसारित भएको उक्त अन्तर्वार्ताले ह्वाइट हाउसले अमेरिकी नीति परिवर्तन नगरेको दोहोर्‍याएको बिबिसीले जनाएको छ । वासिङ्टनको नीति सधैँ ‘रणनीतिक अस्पष्टता’ मध्ये एक रहेको छ । अमेरिका ताइवानको रक्षा गर्न प्रतिबद्ध छैन, तर विकल्पलाई पनि अस्वीकार गर्दैन ।

प्रतिकृया दिनुहोस्