×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लुम्बिनी प्रदेशमा रोजगारीको अवसर (सूचनासहित)

लुम्बिनी प्रदेशमा रोजगारीको अवसर (सूचनासहित)

 

काठमाडौं- लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेशका स्थानीय तहका लागि आवश्यक कर्मचारी माग गरिएको छ । खुला तथा समावेशीतर्फ प्रतिस्पर्धाबाट पदपूर्तिका लागि आवेदन माग गरिएको हो ।

आन्तरिक बढुवामार्फत पनि रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरिएको छ । विभिन्न सेवातर्फ कर्मचारी माग गरिएको प्रदेश सरकारले जनाएको छ । कात्तिक १७ गतेसम्म उमेर पुगेका योग्य नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

 

 

 

प्रतिकृया दिनुहोस्