×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बजगाईँले खटाए सरसफाइका लागि ७५ जना

बजगाईँले खटाए सरसफाइका लागि ७५ जना

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि कांग्रेस नेता राजेन्द्र बजगाईँले सरसफाइकर्मीहरू खटाएका छन् । केन्द्रीय सदस्यका आकांक्षी समेत रहेका बजगाईँले महाधिवेशन स्थलमा हुने फोहोर र फालिएका पर्च/पम्प्लेट टिप्नका लागि उनीहरूलाई खटाएका हुन् ।

शुक्रबार बिहानै ड्रेस लगाएर उनीहरू भृकुटी मण्डपतर्फ लागेका छन् । सरसफाइका लागि जस्तो देखिए पनि बजगाईँले उनीहरूको ड्रेसमा आफ्नो प्रचार गराएका छन् ।

प्रतिकृया दिनुहोस्